महालेखापरीक्षकको साठिऔं वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगालज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को महालेखापरीक्षकको साठिऔं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

२०७९ चैत ३० गते बिहीबार ।
(सागर आचार्य)
प्रवक्ता