नेपालका लागि संयुक्त राष्ट्रसंघका Resident Coordinator बाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि संयुक्त राष्ट्रसंघका Resident Coordinator Ms. Hanna Singer-Hamdy ले शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको विकास र संमृद्धि एवम् दीगो विकास लक्ष्य हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसंघले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।

२०८० साल भदौ ६ गते बुधबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता