नेपालका आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री धनबहादुर वलीलाई थाईल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८० साल पुस २ गते सोमबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता