टीका प्रसाद प्रदान गर्नु भएको तस्बीरहरू सम्बन्धी विज्ञप्ति

प्रेस विज्ञप्ति

बडादशैं, २०८० को अवसरमा विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा विभिन्न महानुभावहरूलाई टीका प्रसाद प्रदान गर्नु भएको तस्बीरहरू कार्यालयको वेबसाइटमा राखिएको र उक्त तस्बीर वेबसाइटबाट डाउलोडसमेत गर्न सकिने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।

फोटो ग्यालरी लिङ्क

२०८० साल कात्तिक ८ गते बुधबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता