कैद सजाय माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ (दुई सय तेत्तीस) जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा भएको छ ।

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता