आयोगहरूबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगका माननीय अध्यक्षहरू क्रमश: डा. विजय कुमार दत्त, श्री कमला पराजुली र डा. राम कृष्ण तिमल्सेनाले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

२०८० साल असोज २६ गते शुक्रबार

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता