सम्माननीय राष्ट्रपतिज्यूबाट बेल्जियमका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल असोज १० गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव श्री लोक बहादुर थापालाई बेल्जियमको लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(ध्रुवराज आचार्य)

सहायक प्रवक्ता