सम्माननीय राष्ट्रपतिज्यू  मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशका महामहिम राष्ट्रपति मो. अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७७ साल चैत्र ९ गते सोमबारका दिन राजकीय भ्रमणमा मित्रराष्ट्र जनबादी गणतन्त्र बंगलादेश प्रस्थान गर्नु भई आज मिति २०७७ साल चैत्र १० गते मङ्गलबार भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भयो ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता