सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष विज्ञ श्री सुशील प्याकुरेलले आजैका मितिबाट लागु हुनेगरी दिनु भएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नु भएको छ ।
२०७६ साल माघ १० गते शुक्रबार
(हरि प्रसाद दाहाल)
प्रवक्ता