सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मिति २०७५ साल कार्तिक १२ गते सोमबार देखि मिति २०७५ साल कार्तिक १५ गतेसम्म मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गर्नु भई आज स्वदेश फर्कनु भयो ।
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता