सम्माननीय राष्ट्रपतिज्यूबाट वृक्षा रोपण

आज मिति २०७४ साल जेठ २२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  विश्‍व वातावरण दिवस 5 जुन 2017 को अवसरमा राष्ट्रपति भवन, शीतलनिवास परिसरमा वृक्षारोपण गर्नु भयो । सो अवसरमा राष्ट्रपति कार्यालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति थियो ।

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता