सम्माननीय राष्ट्रपतिज्यूबाट न्याय परिषद्को सदस्य पदमा नियुक्त

आज मिति २०७३ साल असोज १७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा गरामनी-२, झापा  निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद सिटौलालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नु भएको
छ ।

(केशव प्रसाद घिमिरे)

उपसचिव