विभूषण प्रदान

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/५/३१ गतेको सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा देहाय बमोजिमका विभूषण प्रदान गर्नु भएको छ ।

विभूषणको प्रकार संख्या
मानपदवी
१. नेपाल रत्‍न १
२. राष्ट्र गौरव ३
३. सुप्रसिद्ध प्रबल नसेवाश्री १
४. प्रसिद्ध प्रबल जनसेवाश्री १४
५. सुकीर्तिमय राष्ट्रदीप १७
६. सुप्रबल जनसेवाश्री १६५
७. कीर्तिमय राष्ट्रदीप ६
८. प्रबल जनसेवाश्री ३२२
९. राष्ट्रदीप २
१०. जनसेवाश्री २०७
अलङ्कार
१. राष्ट्र यशोवर्द्धक १०
२. परम पौरख भास्कर २
३. नेपाल प्रताप सुभूषण ३८
४. नेपाल सेवा प्रवीण २३
५. अतिपौरख भाष्कर ८
६. नेपाल प्रताप आभूषण १९
७. समाजसेवा रत्न ३८
८. महा पौरख भाष्कर १८
९. नेपाल प्रताप भूषण २३
पदक
१. राष्ट्रसेवा पदक प्रथम श्रेणी ६
२. शिक्षाज्योति पदक १८
३. सगरमाथा पदक १३
४. सुकीर्ति पदक १२
५. वीरता पदक ८
६. सौर्य पदक १
७. प्राकृतिक प्रकोप पीडितोद्धार पदक ७
८. विकास रत्‍न पदक १६
कुल जम्मा ९९८

२०७९ साल असोज ३ गते सोमबार ।

(सागर आचार्य)

प्रवक्ता