वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगालज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७/०७८ को महालेखापरीक्षकको उनन्साठिऔं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

२०७९ असार २९ गते बुधबार

(सागर आचार्य)

प्रवक्ता