लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री माधव प्रसाद रेग्मीज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

२०७८ साल असोज २५ गते सोमबार

(जगन्‍नाथ पन्त)

प्रवक्ता