मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मुस्लिम आयोगका माननीय अध्यक्ष श्री समिम मिँया अन्सारीज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

 

२०७८ साल असोज १३ गते बुधबार ।

(जगन्‍नाथ पन्त)

प्रवक्ता