मानपदवीबाट विभिन्‍न महानुभावहरूलाई विभूषित

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम २०७७ साल असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा घोषित विभूषणहरू मध्ये विभिन्‍न मानपदवीबाट आज मिति २०७८ साल बैशाख १ गते बुधबारका दिन राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच विभिन्‍न महानुभावहरूलाई विभूषित गर्नु भएको छ ।

(रूपनारायण भट्टराई)

प्रवक्ता