मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त माननीय मन्त्री डा. नारायण खड्काज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

२०७८ साल असोज ६ गते बुधबार ।

(जगन्‍नाथ पन्त)

प्रवक्ता