मन्त्री पदको पद तथा गोपनीयताको शपथ

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त माननीय मन्त्री श्री रामबहादुर थापाज्यूले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

(रूपनारायण भट्टराई)

प्रवक्ता