सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहायका मुख्य न्यायाधीशज्यूहरुलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ ।

क्र.सं. नाम, थर र वतन हाल कार्यरत पद र अदालत नियुक्ति गरिएको पद र अदालत
डा. कुमार चुडाल, झापा मुख्य न्यायाधीश, उच्च अदालत पाटन न्यायाधीश, सर्वोच्च अदालत
श्री नहकुल सुवेदी, म्याग्दी मुख्य न्यायाधीश, उच्च अदालत सुर्खेत न्यायाधीश, सर्वोच्च अदालत

(रूपनारायण भट्टराई)

प्रवक्ता