मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मधेशी आयोगका माननीय अध्यक्ष डा. विजयकुमार दत्तज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

२०७८ साल असोज १३ गते बुधबार ।

(जगन्‍नाथ पन्त)

प्रवक्ता