प्रदेश प्रमुखज्यूहरूको पद तथा गोपनीयताको शपथ ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त माननीय प्रदेश प्रमुखज्यूहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

क्र.सं. प्रदेश प्रमुखज्यूहरूको नाम, थर प्रदेशको नाम
१. श्री पृथ्वीमान गुरूङ गण्डकी प्रदेश
२. श्री अमिक शेरचन लुम्बिनी प्रदेश

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता