न्याय परिषद सदस्य पदमा नियुक्त

आज मिति २०७७ साल मङ्‌सिर १५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद श्रेष्ठ (प्र.प.नं. ९२) लाई न्याय परिषद सदस्य पदमा नियुक्त गर्नु भएको छ ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता