विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री कैलाशराज पोखरेललाई अष्ट्रेलिया र श्री कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
२०७९ साल असार १२ गते आइतबार ।
(सागर आचार्य)
प्रवक्ता