नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूतबाट शिष्टाचार बिदाई भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत H.E. Musaid Bin Sulaiman Al Marwany ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र साउदी अरेबिया बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।

२०७८ साल चैत ७ गते सोमबार

(सागर आचार्य)

प्रवक्ता