गैरआवासीय नेपाली राजदूत पदमा नियुक्ति

[vc_row][vc_column][vc_column_text]आज मिति २०७६ साल पुस २३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

तपसिल

सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत/स्थायी प्रतिनिधि र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश
१. श्री गणेशप्रसाद ढकाल थाइल्याण्ड सिंगापुर
२. श्री प्रकाशकुमार सुवेदी अष्ट्रिया ग्रीस

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3877″][/vc_column][/vc_row]