ओहोदाको प्रमाणपत्र पेश

 

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
१. मौरिसस H.E. Mrs. Santi Bai Hanoomanjee GCSK गैरआवासीय
२. बोत्स्वाना H.E. Gilbert Shimane Mangole गैरआवासीय
३. माल्दिभ्स H.E. Dr. Hussain Niyaaz गैरआवासीय
४. ट्युनिशिया H.E. Mrs. Hayet Talbi EP Bilel गैरआवासीय

२०७८ साल फागुन १८ गते बुधबार

(सागर आचार्य)

प्रवक्ता

H.E. Mrs. Santi Bai Hanoomanjee GCSK H.E. Gilbert Shimane Mangole
H.E. Dr. Hussain Niyaaz H.E. Mrs. Hayet Talbi EP Bilel