सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः
| क्र.सं. | अध्यादेशको नाम |
| १. | आर्थिक अध्यादेश, २०७८ |
| २. | विनियोजन अध्यादेश, २०७८ |
| ३. | राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ |
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता



