सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः
क्र.सं. | अध्यादेशको नाम |
१. | रेल्वे अध्यादेश, २०७८ |
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता