अध्यादेश जारी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः

क्र.सं. अध्यादेशको नाम
१. रेल्वे अध्यादेश, २०७८

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता