विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेश जारी गर्नु भएको छः
क्र.सं. | अध्यादेशको नाम |
१. | मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० |
२०८० साल वैशाख २० गते बुधबार ।
(सागर आचार्य)
प्रवक्ता