विधेयक प्रमाणीकरण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:

क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति
१. अभिलेख संरक्षण ऐन, २०४६ लाई संसोधन गर्न बनेको विधेयक २०८१/४/१४

२०८१ साल साउन १४ गते सोमबार।

ने.सं. ११४४ दिल्लागा, ९ सोमबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता