विज्ञप्ति

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) का कारण विशेष परिस्थिति उत्पन्न भएकोले यस कार्यालयको लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षक अन्तर्गत विनियोजित बजेट मध्येबाट रु. ९ करोड ५० लाख नेपाल सरकारको संघीय संचित कोषमा जम्मा हुने व्यवस्था गरिएको छ ।

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता