प्रदेश प्रमुखको पद मुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८१/४/१४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ ।

तपसिल

क्र.सं. नाम थर प्रदेश
श्री यादवचन्द्र शर्मा बागमती प्रदेश
श्री अमिक शेरचन लुम्बिनी प्रदेश
श्री तिलक परियार कर्णाली प्रदेश

 २०८१ साल साउन १६ गते बुधबार।

ने.सं. ११४४ दिल्लागा, ११ बुधबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता