राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९/०८० र  २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

२०८१ साल भदौ २५ गते मङ्‌गलबार।

ने.सं. ११४४ ञलाथ्व ७ मङ्‌गलबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता