सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल पुष १३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि आवासीय राजदूत श्री युवनाथ लम्साललाई फिनल्याण्ड, लिथुआनिया र स्वीडेनका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु गर्नुभएको छ ।

 

(प्रल्हाद प्रसाद पुडासैनी)

उपसचिव