महान्यायाधिवक्ताको राजीनामा स्वीकृत

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले  महान्यायाधिवक्ताको पदबाट दिनु भएको राजीनामा स्वीकृत भएको छ।

२०८१ साल साउन १ गते मङ्‌गलबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता