भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरज्यूले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

२०८१ साल भदौ १९ गते बुधबार।

ने.सं. ११४४ ञलाथ्व १ बुधबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता