प्रेस विज्ञप्ति

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू आज बिहान १०:०० बजे श्री एयरलाईन्सको विशेष विमानबाट थप उपचारको लागि दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) तर्फ प्रस्थान गर्नुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूको उक्त अस्पतालमा उपचार शुरू भैसकेको छ  ।

२०८० साल वैशाख ६ गते बुधबार ।

(सागर आचार्य)

प्रवक्ता