३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुनुहुने नेपाली खेलाडी,  प्रशिक्षक र व्यवस्थापकहरूलाई बिदाई भेट

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मित्रराष्ट्र जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुनुहुने नेपाली खेलाडी,  प्रशिक्षक र व्यवस्थापकहरूलाई राष्ट्रपति भवन, महाराजगञ्‍जमा आयोजित समारोहमा सफलताको शुभकामना दिई बिदाई भेट गर्नुभयो ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता