सम्माननीय राष्ट्रपतिज्यू मित्रराष्ट्र भारतको राजकीय भ्रमण पूरा गर्नुभई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र गणतन्त्र भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा मिति २०७४ साल बैशाख ४ गते देखि मिति २०७४ साल बैशाख ८ गतेसम्म मित्रराष्ट्र भारतको राजकीय भ्रमण पूरा गर्नुभई आज स्वदेश फर्कनु भएको छ ।

(प्रल्हादप्रसाद पुडासैनी)

सहायक प्रवक्ता