सम्माननीय राष्ट्रपतिज्यू मित्रराष्ट्र पोल्याण्डको औपचारिक भ्रमण पूरा गर्नु भई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको २४औं सम्मेलनको उद्‌घाटन समारोहमा भाग लिन मिति २०७५ साल मंसिर १५ गते शनिबार मित्रराष्ट्र पोल्याण्डको औपचारिक भ्रमणमा जानु भएकोमा उक्त भ्रमण पूरा गर्नु भई आज मिति २०७५ साल मंसिर २० बिहीबार स्वदेश फर्कनु भयो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता