सम्माननीय राष्ट्रपतिज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल बैशाख ३१ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगका अध्यक्ष तथा सम्माननीय कामय मुकायम प्रधान न्यायधीश श्री दीपकराज जोशीज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम न्याय परिषद् तथा न्याय सेवा आयोगको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन पेश भयो ।

(छविन्द्र पराजुली)

प्रवक्ता