सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मिति २०७४ साल कार्तिक २७ गते सोमबार देखि मिति २०७४ साल कार्तिक ३० गतेसम्म संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमण पुरा गर्नु भई आज स्वदेश फर्कनु भयो ।
(कृष्णमुरारी न्यौपाने)
सहायक प्रवक्ता