राष्ट्रिय सभा सदस्यमा मनोनीत

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा श्री नारायण प्रसाद दाहाल, चितवनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ ।

२०७८ साल चैत २५ गते शुक्रबार ।

(सागर आचार्य)

प्रवक्ता