राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला पराजुलीज्यूले राष्‍ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

२०७८ साल असोज १७ गते आइतबार ।

(जगन्‍नाथ पन्त)

प्रवक्ता