राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल फागुन ५ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि  नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता