राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल फागुन १ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री उदयराज पाण्डेलाई मलेसियाका लागि  नेपालको आवासीय राजदूत पदमा  नियुक्त गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता