राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल माघ २९ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री कृष्णप्रसाद ढकाललाई संयुक्त अरब ईमिरेट्सका लागि  नेपालको आवासीय राजदूत पदमा  नियुक्त गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता