आज मिति २०७६ साल भदौ ११ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. वंशीधर मिश्रलाई बंगलादेशका लागि र डा. नारदनाथ भारद्वाजलाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता
![](https://www.presidentofnepal.gov.np/wp-content/uploads/2019/08/राजदूत-नियुक्ति-001-744x1024.jpg)